logo tiger cup

नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क परीक्षण अभियानमा सहभागी हुन स्वास्थ्य मन्त्रीकाे आग्रह

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

नसर्ने रोगहरूविरुद्ध आज शुरू भएको निःशुल्क परीक्षण अभियानमा सहभागी हुन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबैलाई आग्रह गर्नुभएको छ ।

नेपालमा हुने मृत्युको झन्डै तीन चौथाइ अनुपात नसर्ने रोगले ओगटेको भन्दै यो दर घटाउन परीक्षण कार्यक्रममा सहभागी भई अभियान सफल बनाउन स्वास्थ्यमन्त्री पाैडेलले आग्रह गर्नुभएको हो । जलवायु परिवर्तन तथा बढ्दो शहरीकरणका कारण मानव स्वास्थ्यमा थप जटिलता थपिएको उहाँको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस