logo go bungy

साउदीमाथि सानदार जित सँगै नेपाल यू-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

एसिसी यू-१९ प्रिमियर कपमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीबार साउदी अरेबियालाई ३०१ रनको विशाल अन्तरले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो।

साउदीका लागि बरुन मुदलियरले सबैभन्दा बढी ११ रन जोडे। साउदीका अरु ब्याटर नेपाली बलरसामू चल्न नसक्दा दोहोरो अंकमा रन जोड्न असफल रहे। 

प्रतिक्रिया दिनुहोस