लायन्स क्लब अफ पोखरा नर्सेसद्धारा वर्ष २०२३÷२०२४ को अवसरमा गरेको छ ।
क्लबको सामाजिक कार्य अनुसार परिवार बिहिन बालबालिकाहरु आश्रित सृजना बालगृहमा सहयोग गरिएको अध्यक्ष हेमा गुरुङ्गले बताईन् ।
२०३७ मा स्थापित सृजना विकास केन्द्रले सामाजिक, शैक्षिक, स्वास्थ्य, महिला उद्यमी कार्यसहित २०६४ बाट बालगृह मार्फत बालबालिकाहरुको सेवा गरीँदै आएको केन्द्रका पूर्व अध्यक्ष एंव बालगृहका संयोजक सोमनाथ बरालले बताए ।
सहयोग वितरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मिना थापा, लायन्सका जोन प्रमूख सविता आचार्य, सचिव शिला बास्तोला, प्रथम उपाध्यक्ष शारदा पराजुली, बालगृहका प्रमूख दिलिप सुवेदी लगाएतले बालगृहलाई प्राप्त सहयोग प्रति आभार व्यक्त गरेका थिए ।
बालगृहमा हाल विभिन्न जिल्लाका १७ जना बालबालिका आश्रित रहेको सो संचालनको आम समुदायलाई आह्वान गरिएको संयोजक बरालले बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना