काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले आज कजाखस्तानसँग प्रतिस्पर्धा गर्दैछ।
आफ्नो अन्तिम खेलमा उत्रिन लागेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल पाकिस्तानको इस्लामावादमा नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ।
लगातर ५ खेलमा पराजित भएको नेपाल यसअघि नै प्रतियोगिताबाट बाहरिइसकेको छ। राउण्ड रोबिन लिगको पहिलो खेलमा कजाखस्तानसँग नेपालले ३–२ को सेटमा पराजित भएको थियो।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
काभा पुरूष भलिबलमा आज नेपालले अन्तिम खेल कजाखस्तानसँग
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध