logo tiger cup

कैलाली गाेदावारीकाे दुर्घटनामा, एक प्रहरीको उपचारकाे क्रममा मृत्यु , एक प्रहरी घाइते

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

    कैलालीको गोदावरी नगरपालिका–३ काे  चौकिडाँडाकाे दुर्घटनामा परी एक प्रहरी को मृत्यु भएको छ ।

प्रहरी जवान कपिल कठायतको उपचारको क्रममा मृत्यु भएको हाे। 

 

हिजाे  कठायतले चलाएको सुप प्रदेश–७३२० नम्बरको मोटरसाइकल र सुप प्रदेश–६४१९ नम्बरको ट्याक्टर आपसमा ठोक्किएको डिएसपी चन्दले बताए । 

  कपिल कठायत नेपाल प्रहरीकाे  सुरक्षा गण महेन्द्रनगरमा कार्यरत थिए ।

मोटरसाइकल पछाडि बसेका अर्का प्रहरी हेमराज डाउडा घाइते छन् । हेमराजको उपचार भइरहेको छ । यस दुर्घटनाबारे इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको जानकारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले  बताएका छन्। 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस