पोखरा । गएराति नहरमा डुबेर एक १० वर्षीय बालक बेपत्ता भएका छन् ।
पोखरा १७ निवासी डिल्लीराम अधिकारीका छोरा सम्बोधन अधिकारी नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
पावर हाउसमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको खोजी कार्य भइरहेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख, जोशीले जानकारी दिए।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीकोको टोली साेही स्थानमा सम्बाेधनको खोजी तथा उद्धार कार्यमा खटिएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना