काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले पार्टीले संसद नचलेको बेलामा कुनै सेवा सुविधा नलिने बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरु संग कुराकानी गर्दै सभापति लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिने व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका छन् ।
उनले भने,संसद नचलेको दिनको सेवा सुविधा पैसा नलिने र त्यो नलिने व्यवस्थाको लागि हामीले अनुरोध गरेका छौं ।
सभापति लामिछानेले नेपाली जनताको लागि केही गर्न नपाउँदै पैसा लिनु भनेको आफुहरुलाई स्वीकार्य नभएको बताए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित