मुस्ताङको क्बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । बाढीले ग्रस्त त्यस क्षेत्रमा विद्युत् अवरुद्ध हुँदा स्थानीयहरू अन्धकारमा रात बिताउन बाध्य छन् ।
आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युत्का पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिनुभयाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना