काठमाडौं महानगरपालिकाले सडक व्यापारी, ठेला, गाडामा सामान बेच्नेहरूलाई अमानवीय व्यवहार गरेर दमन गरेको भन्दै प्रदर्शन भएको छ।
महानगरका मेयर बालेन शाहको कार्यालय रहेको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहअघि आइतबार प्रदर्शन भएको हो।
प्रदर्शनमा सहभागीहरूले उठिबास गर्ने बिकास हामीलाइ चाहिदैन, ‘गरी खान देऊ, गरिब होइन गरिबी हटाऊ, लगायतका नारा लेखेका प्लेकार्ड बोकेर विराेध प्रद्रशन गरेका िथए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना