नुवाकोटको ककनी गाउँपालिका-१ ठूलोखोलामा एक महिला सुतेकै अवस्थामा मृत फेला परेकी छन् ।
उनी पाँचथर घर भएकी ४६ वर्षीया मन कुमारी सारुमगर रहेको प्रहरीले जनाएको छ ।
मनकुमारी ककनीकाे ठूलोखोलामा निर्माणाधीन कोल्डस्टोर भवनमा श्रीमान् सन्तोषसँगै मजदुरको रुपमा काम गर्दै अाइरहेकी थिइन् । उनीहरु गएराति सोही भवनमा सुतेका थिए । राति श्रीमानले बोलाउँदा नबोलेपछि उठेर हेर्दा मृत अवस्थामा देखिएको सन्तोषले प्रहरीलाई जानकारी गराएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना