पोखराको सभागृहचोकमा हिजाे दिउँसो करिब २ बजे ट्रकले स्कुटरलाई ठक्कर दिएकाे हो । ट्रकले ठक्कर दिँदा स्कुटर चालक २० वर्षे युवतीकाे मृत्यु भएकाे छ ।
प्रहरी कार्यालय बैदामका प्रमुख, डिएसपी वेदप्रकाश जोशीका अनुसार बागमती प्रदेश ०३–००१ क ०२६३ नम्बरको ट्रकले ग २२ प ७९५१ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।
मृत्यु हुनेमा तनहुँ म्याग्दे ४, छाङकी २० वर्षीया वर्षा कुमाल रहेको जानकारी दिएका छन्।
ट्रक चालक धादिङ थार्के ८ घर भएका ३४ वर्षीय रामकुमार खतिवडा अहिले प्नहरीकाे नियन्त्रणमा छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
दीपमाला ढकाललाई मिस नेपाल २०२६काे उपाधि
मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाकाे सम्भावना