logo krishi add

एमालेद्वारा राहत कोषमा ५० लाख जम्मा गर्ने निर्णय

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

अाज  बसेको सचिवालय बैठकले  बाढी पहिरो प्रभावितका लागि नेकपा एमालेले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

पार्टीका तर्फबाट ५० लाख रुपैयाँसहित सांसदहरूले १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । 

‘एमालेले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने र सांसदहरूको १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने निर्णय भएको छ’, नेता गुरुङको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस