logo tiger cup

यती एयरलाइन्सले भाेली मंगलबारदेखि भैरहवा–पोखरा उडान सुरू गर्दै

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

यती एयरलाइन्सले भाेली देखि भैरहवा–पोखरा–भैरहवा उडान सुरु गर्ने भएको छ ।

यस रुटको एकतर्फी हवाई भाडा २ हजार ५ सय रुपैयाँ कायम गरिएको यती एयरलाइन्सले जनाएको छ ।

भैरहवा–पोखराको उडान समय ११:०५ बजे र पोखरा–भैरहवाको उडान समय ११:४५ बजे तोकिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा–पोखरा प्रत्यक्ष उडान सुरु गरिएको यती एयरलाइन्सले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस