logo tiger cup

काठमाडौंबाट पक्राउ परेका गण्डकीका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराएर कारागार चलान गरिने

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई आजै अदालतमा उपस्थित गराइने भएको छ । साथै  कारागार चलान पनि गरिने छ ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । यस्तै सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सीआईबी प्रमुख दीपक थापाले मनाङेलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएर कारागार चलान गर्ने बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस