logo tiger cup

नेपालबाट बंगलादेश विद्युत् निर्यात सुरु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

नेपालबाट पहिलो पटक आजदेखि बङ्गलादेशमा बिजुली निर्यात सुरू हुँदैछ । नेपाल विद्युत प्राधिकरणले आज ४० मेगावाट बिजुली बङ्गलादेशलाई बिक्री गर्ने भएको छ ।

गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालले बङ्गलादेशमा बिजुली पठाउन लागेको हो । सम्झौताअनुसार भारत हुँदै बिजुली बङ्गलादेशमा पठाउन लागिएको विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

बङ्गलादेशलाई बिजुली बेच्ने सुरुवात तीन वटा देशका मन्त्रीले भर्चुअलरुपमा गर्ने तयारी छ ।

 

प्रतिक्रिया दिनुहोस