जनकपुर बोल्टस्लाई पोखरा एभेन्जर्सले १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेटमा पूरा ओभर खेल्दै १३८ रन जोडेको छ ।
माइकल लिस्कले २५ रनको योगदान गर्नुका साथै म्याट क्रिट्ले सर्वाधिक ३५ रन जोडेका छन् ।
यस्तै जनकपुर बोल्टसका ललित राजवंशीले उत्कृष्ट बलिङ गरेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित