logo tiger cup

प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने निर्णय

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

अाज  स्थगित भएको प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठक भाेलि बिहान ११ बजे बस्ने निर्णय भएको छ । भाेलि बिहान ११ बजे बैठक बस्ने अर्थसमितिको सचिवालयले  जनाएकाे छ । अाजको बैठकमा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गर्ने कार्यतालिका रहेको थियो ।

बैठकमा सत्ता पक्षीय सांसदहरूको  कोरम नपुगेपछि अाजलाइ बैठक स्थगित भएको थियो ।  

प्रतिक्रिया दिनुहोस