मोरङको बरगाछीमा ट्रकको ठक्करबाट घटनास्थलमै एक युवाकाे मृत्यु भएको छ ।
ट्रकको ठक्करबाट २४ वर्षीय नगेन चौधरी मृत्यु भएको छ । दुर्घटनापछि स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकमा लगाएको आगो दमकलको सहयोगमा निभाइएको मोरङका एसपी दीपक पोखरेलले बताएका छन् ।
दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक