एकदिवसीय सिरिजमा नेपालका अनिल साहले क्यानडाविरुद्धको शतक बनाएका छन् ।
१११ बल खेलेका उनले १ छक्का र ११ चौकाको मद्दतमा शतक पूरा गरेका हुन् ।२३३ रनको लक्ष्य पछ्याएको नेपालका भीम सार्की पनि शतक नजिक पुगेका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित