नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा रुविना क्षेत्री बेलबासेको ऐतिहासिक शतकमा माल्दिभ्सलाई २२८ रनको विशाल लक्ष्य दिएको छ ।
नेपालकी रुविना क्षेत्री ५९ बलमा १० चौका र ५ छक्कासहित ११८ रनमा नट आउट रहिन् । त्यस्तै पूजा महतो ३६ बलमा ५ चौका र १ छक्कासहित ५९ रनमा नट आउट रहिन् ।पाँचौं विकेटका लागि रुविना र पूजाले ८२ बलमा १६६ रनको जाेडेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
भर्खरै प्रकाशित
४८ वटा राहदानी बोकेकी एक महिला विमानस्थलबाट पक्राउ