पोखरा विश्वविधालयमा विविध सास्कृतीक कार्यक्रम हुने भएको छ ।
ऋषी पञ्चमीको पावन अवसरमा भोली फागुन २ गते ८ बजे देखी सरस्वती पॅुजा र ११ बजे पछि सांस्कृतिक कार्यक्रम आयोजना गरीएको आयोजकले जानकारी दिएको छ ।
मेलामा नेपाल राष्ट्रिय किक्रट टिमका सदस्य विवेक कुमार यादवको विशेष उपस्थिती संगै कमेडियन आदर्श मिश्रा स्ट्यान्डप कमेडि , र्यापर विमस जमर्कटलको प्रस्तुती रहने छ ।
साथै कार्यक्रममा विभिन्न जातजातको भेषभुषा तथा संस्कृति झल्काउन सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरीएको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक