एनआईसी एसियाबाहेक १७ वटा वाणिज्य बैंकले भोलि चैत १ गतेदेखि मुद्दती बचतको ब्याजदर थप घटाउने क्रममा रहेकाे छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था छ । चैतका लागि एनआईसी एसियाले सबैभन्दा धेरै आठ दशमलव ५४ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।
सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले पाँच दशमलव ६६ प्रतिशत प्रस्ताव गरेको छ ।
अहिले बैंकहरूमा छ खर्ब रुपैयाँभन्दा बढी अधिक तरलता छ साे कारणले गर्दा व्याजदर घटाएकाे हाे ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक