हिजाे एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका दीपक मनाङेलाइ मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै मन्त्री बनाउने तयारी गरेक छन् । मनाङेलाई आजै शपथ लिने तयारीसमेत गरीएकाे छ ।
मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका छन् ।
नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसकेपछि फरक फरक तैयारी भइरहेको छ । कांग्रेसले पनि सत्ता जोगाउन कार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छोडेको भने छैन ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक