आज सुनकाे भाउ १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि हिजो एकै दिन २ हजार ६ सय रुपैयाँले बढेर सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १ हजार ५ सय २० रुपैयाँ रहेको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ५ सय रुपैयाँ तोकिएको महासङ्घले जनाएकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक