logo go bungy

कास्कीमा सवारी साधनको स्वरूप मोडिफाइ नगर्न आग्रह गर्दै प्रहरीद्वारा ‘स्टिकर अभियान’

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

  अाज   जिल्ला प्रहरी कार्यालय कास्कीले सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिसँगको सहकार्यमा सवारी साधनको स्वरूप मोडिफाइ नगर्न आग्रह गर्दै प्रहरीले कास्कीमा ‘स्टिकर अभियान’ सुरु गरेको छ ।

पोखरा महानगरपालिका–९ नयाँ बजार स्थित वर्कशप सञ्चालक, रिकन्डिसन र नम्बर प्लेट निर्माण स्थलमा  मोडिफाइ गरेर सवारी चलाएमा कारबाही गर्नेबारे स्टिकर टाँसेर सचेतना अभियान सुरु गरिएको कास्कीका एसपी मोहन थापाले  बताएका छन्।

यस्ता सवारी साधनले ध्वनि प्रदूषण गर्ने हुनाले त्यस्ता सवारी चलाउनेलाई कारबाही गर्नेबारे स्टिकरमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस