logo tiger cup

एम बीबी एसको शुल्क ३५ लाख मात्र तोक्न सिफारिस

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँभन्दा बढी ताेक्न नपाइने निर्णाय  सिफारिस गरेको छ । 

६ वर्षपछि हिजो सार्वजनिक भएको आयोगको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने सिफारिस गरेको हो ।

प्रतिवेदनमा ३५ लाख रुपैयाँबाहेक अरु शुल्क जस्तै परीक्षा, काउन्सिल, भर्ना, पुस्तकालय, प्रयोगशाला लगायतमा लिन नपाइने उल्लेख छ । यस्तै बीडीएस कार्यक्रमको स्नातक तहको शुल्क अधिकतम १८ लाख रुपैयाँभन्दा बढी लिन नपाइने  प्रतिवेदनमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस