२०८१ सालको पहिलो कारोबार दिन सुनको भाउ तोलामा दुई हजार दुई सय रुपैयाँले घटेको छ ।
अस्ति शुक्रवार एक लाख ३९ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज आइतवार तोलाको एक लाख ३६ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदी पनि तोलामा ५० रुपैयाँले घटेर एक हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक