logo tiger cup

वैवाहिक बलात्कार मुद्दा लागेका पुर्व न्यायाधीश भुवन गिरी कारागार चलान

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 २०८० चैत २१ मा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठले  काठमाडौँ जिल्ला अदालतमा अाज हाजिर भएका न्यायाधीश भुवन गिरीलाई  डिल्लीबजार कारागार पठाउन आदेश गरेका हुन् ।

 सो आदेशपछि उनी जिल्ला अदालतमा हाजिर भएका हुन् । पत्नी आरती गिरी रावलले उनीबिरुद्ध वैवाहिक बलात्कार मुद्दा दायर गरेकी थिइन् ।

२०७९ चैत २८ मा पक्राउ परेका उनी अदालतको आदेशले रिहा भएका थिए । कपिलवस्तुमा कार्यरत हुँदा फौजदारी कसुरको जाहेरी परेपछि उनी निलम्बनमा समेत परेका थिए ।

प्रतिक्रिया दिनुहोस