मिति २०८१।०१।१० गते अन्दाजी २३:४० बजेको समयमा वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.३० पावरहाउस स्थितमा सवारी साधन चेकजाँच गर्ने क्रममा जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ८ बस्ने बर्ष ६९ को बोर बहादुर लामाको साथबाट दुर्लभ बन्य जन्तु नाउर झारलको जस्तो देखिने मासु र हड्डी सहित अं. १० के.जी बरामद भएको हुँदा निजलाई पक्राउ गरी थप अनुसन्धानको लागी वन कार्यालयमा पठाइएको जानकारी पाइएकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति
१४ दिनपछि बस्दै प्रतिनिधिसभाको बैठक