मिति २०८०।१२।२४ गते जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.०८ नयाँबजार स्थित अनलाईन डेलिभरी भवनमा रहेको शौचलयको शिशा फोडी उक्त भवनमा रहेको लकर सहित नगद रू. ५,८२,५८०।- (अक्षरूपी पाँच लाख बयासी हजार पाँच सय असी रूपैयाँ मात्र), सामसुम मोबाईल थान-१ र झोला थान-५ चोरी भएको भन्ने सूचनाको अधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिई गरएको प्रहरी टोलीले मिति २०८१।०१।१० गते जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ५ प्रस्याङ स्थितबाट जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १५ टुटुङ्गा बस्ने बर्ष २९ को अर्जुन परियार, ऐ. पोखरा म.न.पा. वडा नं.१० रङगशाला बस्ने बर्ष २७ को विकास अधिकारी र जिल्ला धादिङ घर भई हाल पोखरा म.न.पा. वडा नं. २ नाला मुख बस्ने बर्ष २९ को लोकेन्द्र बहादुर इटनीको साथबाट लकर थान-१ र झोला थान-१ सहित नियन्त्रणमा लिई अनुसन्धान प्रकृया अगाडी बढाईएको ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित