logo tiger cup

डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रमुखको जिम्मा

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  प्रहरी नायव महानिरीक्षक (डीआईजी) दुर्गा सिंहले गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत रहेकी डीआईजी सिंहको अाज गण्डकी प्रदेश प्रहरी प्रमुखमा सरुवा गरिएको हो ।

आजै  ६ एसएसपीको सरुवा गरिएको थियो । ८ महिनामै जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्री र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको सरुवा भएको थियो ।

प्रतिक्रिया दिनुहोस