आगामी आर्थिक वर्षमा गरिब घर पहिचान गर्दै विद्युतीय चुलो, बीमा र ट्यूबेल सरकारद्वारा निःशुल्क
आगामी आर्थिक वर्षमा सरकारले गरिब घर पहिचान गर्ने निर्णय भएको छ । आगामी वर्षको नीति तथा कार्यक्रमहरू सार्वजनिक गर्दै सरकारले गरिब लक्षित कार्यक्रमलाई एकीकृतरुपमा सञ्चालन गर्ने लक्ष्यसहित घर पहिचान गर्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेक्रममा गरिबहरूलाई सञ्चालन गर्ने कार्यक्रम एकीकृतरुपमा गर्ने लक्ष्यसहित यस्तो गर्न लागेको बताएका हुन् ।
पहिचान भएका गरिबलाई स्थानीय तहमार्फत नि:शुल्क बीमा, विद्युतीय चूलो र ट्यूबल लगायतका सामाग्री उपलब्ध गराउने समेत सरकारको योजना बनाइएकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित