logo trishakti

सरकारले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति तयार गर्दै

News Logoपरिचित खबर 7 महिना अगाडि
87 2 minutes read

   सरकारले सम्पत्ति शुद्धीकरण निवारण  सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति बनाएको छ ।

अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले  अाज  उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । अब मन्त्रिपरिषद्‍ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ ।

समितिमा कानुनमन्त्री पदम गिरी मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महान्यायाधिवक्ता दिनमणि पोखरेल सदस्य  रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस