logo tiger cup

एकीकृत समाजवादीको बन्दसत्र आजदेखि सुरू

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

 नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि प्रज्ञा प्रतिष्ठानमा सुरु हुँदैछ ।

 बन्दसत्रमा समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव  राजनीतिक प्रतिवेदन, र सांगठनिक प्रतिवेदनमा छलफल हुनेछ ।

दस्ताबेज पारित भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिने एकीकृत समाजवादीले जनाएको छ ।

एमालेबाट अलग्गिएपछि एकीकृत समाजवादीले पहिलोपटक महाधिवेशन गरेको हो । यो महाधिवेशनले २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस