नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस—एमाले सत्ता समीकरण बन्ने कुरा नागरिकको हितमा नरहेको जिकिर गरेका छन् । परियारले नेपालको राजनीतिमा चलखेल निरन्तर भइरहेकाे र साथै अब बन्ने गठबन्धनमा रास्वपा नरहने समेत जिकीर गरेका छन् ।
प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुरानो परिपाटीबाट पछि नहटकाे आरोप लगाएका छन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित