logo go bungy

विगत ११ दिनदेखि कृषि मन्त्रालयका कर्मचारीहरू निरन्तर धर्नामा

News Logoपरिचित खबर 2 बर्ष अगाडि
87 2 minutes read

कृषि मन्त्रालयका  कृषि समूहका प्राविधिक कर्मचारीहरु समायोजन पछि बढुवा नभएको भन्दै ११ दिनदेखि  मन्त्रालयको गेटमा धर्नामा बस

धर्नारत कर्मचारीले समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै दरबन्दी प्राप्तिका लागि धेरैपटक प्रयास गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिँदै आएका छन् । 

कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा माग सम्बोधन हुनेमा आफूहरु विश्वस्त रहेको उनीहरुको भनाई छ । 

प्रतिक्रिया दिनुहोस