logo tiger cup

साैर्य जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

अाज दुर्घटनामा परेको जहाजमा एकै परिवारका तीन जनाकाे मृत्यु भएकाे  छ । सौर्य एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ वर्षीय छोरा अधिराज शर्माले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

प्रिजा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर थिइन् । 

प्रतिक्रिया दिनुहोस