logo tiger cup

आज राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस

News Logoपरिचित खबर एक बर्ष अगाडि
87 2 minutes read

  आज राष्ट्रिय पोशाक तथा टोपी दिवसका साथसाथै नयाँ वर्ष सन् २०२५ पनि मनाइँदैछ ।

नेपाली टोपी र पोशाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा इस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कस्मिर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

 भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ,  तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने पनि गरीन्छ । 

 

प्रतिक्रिया दिनुहोस