राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुतदेखि क्रिकेटर ज्ञानेन्द्र मल्लसम्म समावेश रहेका छन् ।
हिजाे सोमबार रास्वपाले बालेन शाह र कुलमान घिसिङ समूहलाई मिलाएर ११० जनाको नामावली पेस गरेको थियो ।
समानुपातिकको बन्दसूचीमा आदिवासी जनजातिको पुरुषतर्फ पहिलो नम्बर डा. राम रामा छन् । क्रिकेटर ज्ञानेन्द्र मल्लको नाम पाँचौं नम्बरमा छ ।
आदिवासी जनजातिको महिला क्लस्टरको पहिलो नम्बरमा टासी लाजोम छिन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित