चर्च ब्वाइजले त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
अाज पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विपक्षी टोली आर्मीलाई १-० ले हराउँदै सेमिफाइनलमा पुगेको छ । चर्च ब्वाइजका राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विपक्षीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
काभा पुरूष भलिबलमा आज नेपालले अन्तिम खेल कजाखस्तानसँग
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध