logo trishakti

पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा आज थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एफसीबीच खेल हुदैँ

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

 पोखरा गोल्डकपको अन्तिम क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीबीच आज खेल हुदैँछ । खेल पोखरा रंगशालमा दिउँसो २:३० बजे सुरु हुनेछ ।

 सिक्किमको थण्डबरबोल्ट युनाइटेडले पहिलो खेलमा संकटा एफसीलाई पराजित गर्दै क्वाटरफाइनल पुगेको हो ।

उता उज्बेकिस्तानको ब्लाक बुल्स एफसीले भने बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । यो खेलको विजेताले सेमिफाइनलमा नेपालको ए डिभिजन क्लब थ्रीस्टारसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस