logo trishakti

पोखरा गोल्डकपको २५०औं खेलमा पुलिस र चर्च ब्वाइजबीच प्रतिस्पर्धा

News Logoपरिचित खबर एक महिना अगाडि
87 2 minutes read

क्याराभान गोल्डकपको नामबाट २०५८ सालमा सुरु भएको आहारारा गोल्डकपकाे रूप ठुलाे रहेकाे  छ ।

अहिले पोखरामा २४औ संस्करण चलिरहँदा यसले अर्को इतिहास रच्दैछ । आहारारा पोखरा गोल्डकपको २५०औं खेल आज हुँदैछ । २४औं आहारारा गोल्डकपको पहिलो सेमिफाइनल चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लबबीच आज हुँदैछ ।

 

 

प्रतिक्रिया दिनुहोस