रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ। बिहीबार राति पाँचवटै फ्लड लाइटको परीक्षण भएको हो। स्टेडियममा प्रवन्ध निर्देशक विनोद कुँवरले फ्लड लाइडको चेकिङ सकिएको र अब टेस्टिङ बाँकी रहेको जानकारी दिए।
प्राविधिक पक्षहरु सुधार गरेसँगै केही दिनभित्रै टेस्टिङ सकिने बताए। निजी क्षेत्रले शुरु गरे पनि स्टेडियम सरकारकै सम्पत्ति भएको बताए। विदेशमा बसेर केही सिकेर देशका लागि योगदान गरेको प्रवन्ध निर्देशक विनोद कुँवरले बताए।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
काभा पुरूष भलिबलमा आज नेपालले अन्तिम खेल कजाखस्तानसँग
२०२६ को विश्वकप फुटबलमा स्पेनलाइ उपाधि
भर्खरै प्रकाशित
बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना
अमेरिका–इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दाबी
नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध