पाेखरामा भुकम्पकाे धक्का महसुस गरीएकाे छ।
अाज १ बजेर ५९ मिनेटमा भुकम्पकाे धक्का महसुस भएकाे हाे ।
भुकम्पकाे केन्द्र कास्कीकाे सिनुवा अासपास रहेकाे र भुकम्प ४.७ म्याग्नेच्युडकाे रहेकाे अनुसन्धान केन्द्रले जानकारी दिएकाे छ ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
पेनाल्टीमा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा
एन्फाका पूर्वअध्यक्ष शेर्पा ठगी आरोपमा पक्राउ
भर्खरै प्रकाशित