काठमाडौं महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले माघ ४ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको जानकारी दिएका छन्।
महानगरपालिकाका मेयर बालेन शाह झापा-५ बाट प्रतिनिधिसभा निर्वाचनमा लड्ने तयारीमा छन्। पाण्डे पनि बालेनले एकता गरेको रास्वपा पार्टीबाटै काठमाडौंबाट चुनाव लड्ने चर्चा छ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित