मतगणना सकिँदा कुनै पार्टीले विजय पाउला, कुनै पार्टी पछि पर्ला । तर जेनजी विद्रोहपछिको कठिन संक्रमणकाल व्यवस्थापन गर्न प्रधानमन्त्री सुशीला कार्की अब्बल ठहरिएकी छन् ।
आज बिहीबार देशभरि सफल भएको मतदानको पहिलो जस प्रथम नेपाली महिला प्रधानमन्त्री तथा प्रधान्यायाधीश सुशीला कार्कीलाई जान्छ ।
यो सफलताको कथा जति सजिलो गरी टुंगिन लागेको देखिन्छ, सुरुवात भने त्यति सजिलो थिएन । संसद्ले चुनेका प्रधानमन्त्री केपी ओलीलाई युवा आन्दोलनले विस्थापित गर्दै गर्दा नागरिक सरकार नै बन्ने हो कि होइन भन्ने आशंकासमेत थियो ।
यस्तैमा प्रधानमन्त्री प्रस्तावित कार्की के गरौं, कसो गरौंको द्विविधामा थिइन् । सकभर कार्यकारी बन्न नपरे हुन्थ्यो भन्नेमा देखिन्थिन् ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी
भर्खरै प्रकाशित