कास्की जिल्लामा अाज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान रहेकाे छ ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार मतदाताको सहभागिता करिब ६० प्रतिशतको हाराहारीमा पुगेको प्रारम्भिक तथ्यांकले देखाएको हो ।
निर्वाचन कार्यालयले भने मत खसेको विवरण आउन अझै केही समय लाग्ने जनाएको छ । तीन प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको कास्कीमा कुल ३ लाख ८ हजार मतदाता रहेका थिए ।
—
सम्बन्धित खबर
प्रतिक्रिया दिनुहोस
ट्रेन्डिङ
चौथो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८२ को तयारी पुरा
एएफसी एशियन कप छनोटमा नेपाललाई तीन अङ्क
चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता शुक्रबारदेखि सुरु
भर्खरै प्रकाशित
कोशी र गण्डकीमा आज भारी वर्षाको सम्भावना
चीन र अमेरिकाबीच व्यापारिक तनाव चर्किने सम्भावना