logo tiger cup

सर्लाही–४ मा रास्वपाका अमरेशले गगन थापालाइ पछि पार्दै

News Logoपरिचित खबर 6 दिन अगाडि
87 2 minutes read

 प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्वत्र चासोका साथ हेरिएको सर्लाही क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंहले निरन्तर अग्रता लिएका छन् ।

मत गणनाको पछिल्लो विवरण अनुसार अमरेशले दुई हजार ८४७ मत प्राप्त गर्दै अग्रता लिँदा दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार गगन कुमार थापाले एक हजार ७१४ मत प्राप्त गरेका छन् । अमरेशसँग गगन थापा एक हजारभन्दा बढी मतले पछि परेका छन् ।

सो निर्वाचन क्षेत्रमा नेकपा एमालेका अमनिश कुमार यादवले ४१० मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस