logo tiger cup

कास्कीको प्रमुख जिल्ला अधिकारीका रूपमा कुमानसिंह गुरुङ

News Logoपरिचित खबर 2 हप्ता अगाडि
87 2 minutes read

पोखरा ।
कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रादेवी शर्मा सरुवा भई धनकुटा गएकी छन् । गृह मन्त्रालयको निर्णयअनुसार उनको स्थानमा कुमानसिंह गुरुङ कास्कीको प्रमुख जिल्ला अधिकारीका रूपमा आएका छन् ।


शर्मा १ वर्षदेखि कास्कीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्। गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत शर्मा र गुरुङको जिम्मेवारी हेरफेर गरेको जनाएको छ। गुरुङले चाँडै नै कास्कीमा कार्यभार सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस