logo tiger cup

रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलि हुने

News Logoपरिचित खबर 2 दिन अगाडि
87 2 minutes read

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत आज सुरु हुने भनिएको बन्द सत्र भोलिलाई सारिएको छ । प्रतिनिधिको विवादलाई लिएर ढिलाइ हुन पुगेको बताइएको छ ।

रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार आजसम्म तीन हजार कार्ड छपाइ भएका छन् । छापिएका कार्डहरू अहिले साँझ ७ बजेबाट बाँड्न सुरु गरिने उनले बताए ।बाँकी कार्ड भोलि बाँड्ने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस